| अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
4 months, 1 week ago |
| ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना
4 months, 2 weeks ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी
4 months, 2 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन २३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
4 months, 2 weeks ago |
| चलचित्रकर्मीहरूका लागि तालिम सम्बन्धी सूचना
4 months, 2 weeks ago |
नेपाल सरकार
सञ्चार तथा सूचना
प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
बाल चलचित्र निर्माण
प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना
प्रकाशित मितिः २०८१/२/२१
नेपाली चलचित्रको
विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष
चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार
गर्नका लागि नेपाल सरकारको अनुदान तथा चलचित्र विकास
बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कैलालीको धनगढीमा
बोर्डबाट यही असार २०८१ असार ७ देखि ९ गते सम्म आयोजना हुन
गईरहेको बाल चलचित्र महोत्सवमा सञ्चालन हुने "मेरो कथा मेरो चलचित्र"
बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागी हुन ईच्छुक १३ देखि माथि १८
वर्ष मूनिका बाल बालिकाहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै
सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित
गरिएको छ।
आवेदन फारम बोर्डको
वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो
प्राथमिकता दिईनेछ।कार्यशालामा बढीमा १५ जनालाई सहभागिता गराईनेछ।थप जानकारीका
लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।