| सुनुवार चलचित्रकर्मीको ७ दिने चलचित्र निर्देशन कार्यशाला सम्पन्न ।
1 month, 4 weeks ago |
| मुन्धुमदेखि चलचित्र बजारसम्मको विमर्श गर्दै लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न
2 months ago |
| चलचित्र समीक्षा र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न
2 months, 1 week ago |
| छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सम्पन्न
2 months, 1 week ago |
| कान्समा जुरी पुरस्कारसँगै ध्वनि सिर्जनाको अन्तर्राष्ट्रिय सम्मान जितेर फर्किएको ‘Elephants in the Fog’ टोलीलाई बोर्डले गर्यो भव्य स्वागत
2 months, 3 weeks ago |
स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट स्कृप्टको छनौट गरी स्कृप्टका लेखक तथा चलचित्रको निर्माणमा प्रोत्साहन स्वरुप सहकार्य, सहयोग गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट मिति २०७९।५।३० मा प्रकाशित सूचना र म्याद थप अनुसार पर्न आएका दरखास्त बमोजिमका कथा÷पटकथा (स्कृप्ट)हरुको मूल्याङ्न पश्चात देहाय बमोजिम क्रम संख्या १ देखि ६ सम्म छनोट भएका चलचित्रहरुको सूचीक्रमको नतिजा सम्बन्धित सबैको जाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।