| काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता
2 weeks, 4 days ago |
| १० महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गर्दै महिला चलचित्र महोत्सव सम्पन्न
1 month, 2 weeks ago |
| चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
1 month, 2 weeks ago |
| चलचित्रमा गीतको भूमिका र गीतकारको हकअधिकारबारे कार्यशाला सम्पन्न
1 month, 2 weeks ago |
| चार दिने महिला चलचित्र महोत्सव उद्घाटन
1 month, 2 weeks ago |
स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट स्कृप्टको छनौट गरी स्कृप्टका लेखक तथा चलचित्रको निर्माणमा प्रोत्साहन स्वरुप सहकार्य, सहयोग गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट मिति २०७९।५।३० मा प्रकाशित सूचना र म्याद थप अनुसार पर्न आएका दरखास्त बमोजिमका कथा÷पटकथा (स्कृप्ट)हरुको मूल्याङ्न पश्चात देहाय बमोजिम क्रम संख्या १ देखि ६ सम्म छनोट भएका चलचित्रहरुको सूचीक्रमको नतिजा सम्बन्धित सबैको जाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।