badapatra


चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु

4 weeks, 1 day ago

चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशालाको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

1 month, 1 week ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

1 month, 2 weeks ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

1 month, 2 weeks ago| Published: Jan. 21, 2026, 11:49 a.m. | Views: 1419

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सफलतापूर्वक सम्पन्न भएको छ।
ड्रोन लाइसेन्सिङ, नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका नियम–कानुन, राष्ट्रिय सुरक्षा दृष्टिकोण, एरियल फिल्ममेकिङ र सिनेमाटोग्राफी, उड्डयन विज्ञता, हेलिकप्टर पाइलट अनुभव तथा ड्रोन क्षेत्रमा रहेका उद्यमशील सम्भावनाबारे सरोकारवालाहरूबीच गहिरो र अर्थपूर्ण छलफल सम्पन्न भयो।
यस कार्यक्रमले नेपालमा सुरक्षित, जिम्मेवार र भविष्यतर्फ उन्मुख ड्रोन इकोसिस्टम निर्माणतर्फ ऐतिहासिक कदम चाल्दै नीति स्पष्टता, प्रविधिमैत्री वातावरण र दिगो नवप्रवर्तनको आधार तयार गरेको छ।
चलचित्र प्रविधि, दृश्य–भाषा र उड्डयन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने यस्ता पहलहरूमा चलचित्र विकास बोर्ड सदैव सहकार्य र प्रतिबद्ध रहनेछ।