badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

1 month, 2 weeks ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

1 month, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

2 months, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

2 months, 3 weeks ago

चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

6 months, 1 week ago| Published: Aug. 1, 2025, 11 a.m. | Views: 5949

चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न "ड्रोन दक्षता प्रमाणपत्र तथा छात्रवृद्धि वितरण समारोह २०८२"मा ड्रोन क्यामेरा सम्बन्धी कार्यशालामा सहभागी २५ जनालाई दक्षता प्रमाणपत्र वितरण गरियो।
त्यसैगरी, चलचित्र अध्ययनरत २२ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी रु ५०,०००।– का दरले जम्मा ११ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरियो।
ड्रोन कार्यशाला सहभागीहरू
सुशील डांगी, वीरेन्द्र भट्ट, शान्ता नेपाली, तप्त बहादुर मल्ल, वीरेन्द्र लामा, , शालिग्राम दुलाल, सौस्थभ भट्टराई, सुजन खतिवडा, सुशील सैनजु, कुबेर डंगोल, नहकुल खड्का, रोशन पोखरेल, राजभाइ सुवाल, नवीन बिसुन्के, उद्धव रसाइली, सचिन दाहाल, गणेश खत्री, प्रशान्त ढकाल, अनुरोध अधिकारी, मान कृष्ण महर्जन, प्रशान्त परियार, निरज कँडेल, प्रधुम्न मिश्र, आभास बुढाथोकी, प्रशान्त लामा
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू
प्रभाव शाही, बिरेन्द्र लामा, एन्जिला चौधरी, सागरनाथ भण्डारी, निमेश गुरागाईँ, शेखर कार्की, गणेश उपाध्याय, रोश्नी घले, समिर झा, प्रदिप पाण्डे, दिवश राज भट्टराई, दिपिका थापा, मन्जुश्री नेपाली, अमृत चौहान, दिपेन्द्र शाही, गोपाल थापा, मनोज तामाङ, एलिना भट्टराई, प्रान्जल पाण्डे, निकिता गुरुङ, निलम मगर, रमेश महतो