badapatra


चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि २ दिने कार्यशाला सम्पन्न

1 year, 3 months ago

चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

1 year, 3 months ago

चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण

1 year ago| Published: July 20, 2025, 4:05 p.m. | Views: 11978

चलचित्र विकास बोर्ड चलचित्र कल्याकारी कोष सञ्चालक समितिको मिति २०८२।०३।२७ मा गरिएको निर्णयअनुसार, चलचित्रकर्मीहरूप्रति सम्मान र सहानुभूति प्रकट गर्दै औषधि उपचार र अन्य खर्च वापत निम्न चलचित्रकर्मी तथा परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ:
श्री भैरव बहादुर थापा — रु. १,००,०००/-
श्री डिल बहादुर तामाङ — रु. ३०,०००/-
श्री नविन काजी राई — रु. ५०,०००/-
श्री राज कुमार जोशी — रु. २०,०००/-
स्व. लक्ष्मी श्रेष्ठ (ज्वाई कृष्ण बहादुर कार्की मार्फत वितरण) — रु. २५,०००/-
सहयोग कोष संयोजक बसुन्धरा भुसाल, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ अध्यक्ष समिर बलामी, चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामा, नेपाल द्वन्द्व चलचित्र कलाकार संघ अध्यक्ष नारायण प्रधान तथा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीआदि सहभागि भएर हस्तान्तरण गर्नुभएको थियो ।