badapatra


‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 day, 1 hour ago

‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’

2 days, 5 hours ago

‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो

3 days, 5 hours ago

चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने

1 week, 4 days ago

३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित

1 week, 1 day ago

चलचित्र विकास बोर्डको आयोजनामा जारी बाल चलचित्र महोत्सव

1 year, 2 months ago| Published: May 21, 2025, 10:06 a.m. | Views: 11864

चलचित्र विकास बोर्डको आयोजनामा “बाल चलचित्र महोत्सव, ईलाम" सञ्चालन भैरहेको छ । कार्यक्रममा बाल चलचित्र निर्माण, घुम्ती सिनेमा साक्षरता अभियान, बाल चलचित्र प्रदर्शनी र सेलिब्रेटीसंग बालबालीका संवादजस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्।
साथै,बोर्डको सहकार्यमा चलचित्र पत्रकार संघको आयोजनाका “सिनेमा–पर्यटन महोत्सव” समेत सुरु भएको छ, जसले इलामको सिने र पर्यटन परिचयलाई थप प्रवर्द्धन गर्नेछ।
यी महोत्सवहरूले सिनेमा, शिक्षा, पर्यटन र संस्कृतिको संगम प्रस्तुत गर्दै, स्थानीय बालबालिका, विद्यार्थी, युवा र दर्शकहरूमा सिने चेतना र सृजनात्मक ऊर्जा भर्दै इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन चाँडै सञ्चालनमा आउँने दुई अत्याधुनिक हलहरूको सशक्त शुभारम्भको पृष्ठभूमि बन्ने र सिनेमा हेर्ने संस्कृतिको विकास हुने विश्वास गरिएको छ ।
महोत्सव जेठ ५–१०, इलामका १० पर्यटकीय स्थलहरूमा सञ्चालन हुनेछ ।