| भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित
4 days, 19 hours ago |
| चलचित्र विकास बोर्डमा २ दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सुरु
6 days, 21 hours ago |
| चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी
6 days, 21 hours ago |
| चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण
1 week, 5 days ago |
| चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने बोर्डको निर्णय, आवेदन खुला
1 week, 5 days ago |
चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षमा ९३ प्रतिशत बेरुजु फर्छ्योट गरेको छ। बोर्डले अनलाइन सेवा प्रवाह सञ्चालन गरी सुशासन र पारदर्शितामा समेत सुधार गर्ने लक्ष्य रहेको छ । आगामी दिनमा बोर्डले सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै अगाडी बढ्नेछ ।
