badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा बार्हौं म्युजिक खबर म्युजिक अवार्ड्स् सम्पन्न

1 day, 9 hours ago| Published: June 11, 2025, 2:58 p.m. | Views: 289

चलचित्र विकास बोर्डको सहकार्यमा बार्हौं म्युजिक खबर म्युजिक अवार्ड्स् सम्पन्न भएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा वरिष्ठ चलचित्रकर्मी यादव खरेलज्यूलाई दीर्घ साधना सम्मान सहित, गत वर्षका उत्कृष्ट गीत–संगीत स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
सिनेमा र संगीत क्षेत्रमा योगदान दिने सम्पूर्ण कलाकर्मीहरू प्रति चलचित्र विकास बोर्ड आभार प्रकट गर्दछ ।