| अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न
2 years, 2 months ago |
| सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न
2 years, 3 months ago |
| प्रस्तावित चलचित्र ऐनको विषयमा सरोकारवालाहरूसँग बोर्डको छलफल
2 years, 3 months ago |
| चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध
2 years, 4 months ago |
| बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने चलचित्र घरलाई कारबाही सिफारिस
2 years, 5 months ago |
चलचित्र विकास बोर्डको सहकार्यमा, तथा छायाँछवि क्रियशनको आयोजनामा सोह्रौं संस्करणको डि सिने अवार्ड समारोह कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ । कलाकारहरूलाई सम्मान सहित २१ विधामा अवार्ड प्रदान गरिएको यस कार्यक्रममा २०८० मा प्रदर्शन भएका चलचित्रहरू बिच प्रतिस्पर्धा गरिएको थियो।




