badapatra


‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 day, 1 hour ago

‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’

2 days, 5 hours ago

‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो

3 days, 5 hours ago

चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने

1 week, 4 days ago

३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित

1 week, 1 day ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

1 year, 3 months ago| Published: May 4, 2025, 10:58 a.m. | Views: 9575

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा वैशाख १९ गते शुक्रबारदेखि २३ गते मङ्गलबारसम्म पाँच दिने विशेष प्राविधिक प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेको छ।
गुरुङ समुदायको सांस्कृतिक संरक्षण र प्राविधिक सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम कास्की जिल्लाको मादी गाउँपालिका–३, याङ्जाकोटमा जिफानले आयोजना गरेको कार्यक्रममा बरिष्ठ सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान लगायत प्रशिक्षकले प्रशिक्षण दिइरहनुभएको छ ।
स्थानिय प्रतिभाको विकास र समावेशी चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि बोर्डले यस किसिमका कार्यक्रमलाई निरन्तर प्रोत्साहन गरिरहेको छ।