badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

1 year, 1 month ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

1 year, 2 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

1 year, 2 months ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

1 year, 2 months ago| Published: April 22, 2025, 4:33 p.m. | Views: 12723

Pixar Animation Studios (Incredibles, Brave, Coco, Luca) का Lighting Director Jeremy Vickery को विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । नेपालको Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा करिब २०० नेपाली भिएफएक्स एनिमेसन कर्ताहरू माझ Jeremy Vickery को प्रेरणादायी Mentorship Session सम्पन्न भएको छ ।
Jeremy Vickery को Pixar यात्रा:
- The Incredibles – Lighting Technical Director
- Brave – Lighting Artist
- Coco – Lighting Team
- Luca – Director of Photography: Lighting
नेपालमा यस्तो स्तरको अन्तर्राष्ट्रिय विशेषज्ञको आगमन हाम्रो सृजनशीलता र सम्भावनाको प्रमाण हो।