badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 month ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

1 month, 2 weeks ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

1 month, 2 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

1 month, 2 weeks ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month, 2 weeks ago

चलचित्र निर्माण प्रशिक्षण कार्यशाला अन्तर्गत 'हजार सपनाहरू' लघु चलचित्रको छायांकन सुरु

1 year, 4 months ago| Published: May 22, 2025, 10:25 a.m. | Views: 14350

चलचित्र विकास बोर्डको आयोजनामा सञ्चालन भैरहेको 'बाल चलचित्र महोत्सव, इलाम' अन्तर्गत "चलचित्र निर्माण प्रशिक्षण कार्यशाला"का सहभागीहरूको सहभागितामा लघु चलचित्र "हजार सपनाहरू" छायांकन सुरू भएको छ । ३७ जना बाल सहभागीहरूले यस चलचित्रमा लेखन, अभिनयमा लगायतमा प्रत्यक्ष भाग लिएका छन् । यस चलचित्र उनिहरूकै सहभागितामा लेखन देखी पोष्ट प्रोडक्सन सहित समापन समारोहमा सार्वजनिक प्रदर्शन समेत गरिनेछ ।