| चलचित्र विकास बोर्डद्वारा ९३ प्रतिशत बेरुजु फर्छ्योट, सुशासन र पारदर्शिता प्राथमिकतामा
4 months, 3 weeks ago |
| चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट सहयोग
4 months, 3 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग
5 months, 1 week ago |
| चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव सम्पन्न
5 months, 1 week ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सम्पन्न
5 months, 2 weeks ago |
चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थिहरुको छात्रवृत्ति वापतको रकम ओस्कार ईन्टरनेशनल कलेजको संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सीपल शिशिर उप्रेतिलाई विद्यार्थिहरुको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गर्नु भएको हो । यस अघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्ष २ जनालाई छात्रवृद्धि दिने गरिएको भएता पनि यस बर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।



