| चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध
2 years, 1 month ago |
| बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने चलचित्र घरलाई कारबाही सिफारिस
2 years, 2 months ago |
| गोवाको ‘फिल्म बजार २०२३’मा बोर्डको सहभागिता
2 years, 1 month ago |
| ANNOUNCEMENT: "Halkara" Chosen as Nepal's Official Entry to the 96th Academy Awards
2 years, 4 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) को नतिजा सम्बन्धी सूचना ( मिति २०७९।१२।२६ )
2 years, 10 months ago |
चलचित्र विकास बोर्ड महिला चलचित्रकर्मी सशक्तिकरण समितिको आयोजनामा "चलचित्रमा नारी" नारासहित आयोजित ३ दिने 'महिला चलचित्र महोत्सव २०८१' सम्पन्न भएको छ ।
सोहि कार्यक्रमको समापन समारोहको झलक सहित सम्पुर्णमा ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।




















