2 weeks ago
2 weeks, 5 days ago
4 weeks ago
4 weeks, 1 day ago
1 month ago
चलचित्र विकास बोर्ड महिला चलचित्रकर्मी सशक्तिकरण समितिको आयोजनामा "चलचित्रमा नारी" नारासहित आयोजित ३ दिने 'महिला चलचित्र महोत्सव २०८१' सम्पन्न भएको छ ।
सोहि कार्यक्रमको समापन समारोहको झलक सहित सम्पुर्णमा ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।