| कान्समा जुरी पुरस्कारसँगै ध्वनि सिर्जनाको अन्तर्राष्ट्रिय सम्मान जितेर फर्किएको ‘Elephants in the Fog’ टोलीलाई बोर्डले गर्यो भव्य स्वागत
4 months ago |
| तुलसी घिमिरेसहित १२२ चलचित्रकर्मीलाई परिचयपत्र: पहिचान र सम्मानलाई संस्थागत गर्दै चलचित्र विकास बोर्ड
4 months, 1 week ago |
| ४३ वर्षपछि ‘जीवनरेखा’ को विशेष प्रदर्शन
4 months, 2 weeks ago |
| अभिनय कला तालिम सुरु, जातीय चलचित्रको क्षमता विकासमा बोर्डको जोड
4 months, 2 weeks ago |
| पोखरामा सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न
4 months, 3 weeks ago |
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरूः
नारी दिवस कार्यक्रम, २०८०
१.
श्री रेनेसा वान्तवा राई, नृत्य निर्देशक
२.
श्री रितु राना,
प्राविधिक
३.
श्री प्रियंका कार्की, अभिनेत्री
४.
श्री सरिता लामिछाने, अभिनेत्री
५.
श्री शारदा थापा, चलचित्र पत्रकार
६.
श्री केकी अधिकारी, अभिनेत्री
७. श्री किरण दाहाल, द्वन्द निर्देशक
नारी दिवस कार्यक्रम, २०८१
१.
श्री करिश्मा मानन्धर, अभिनेत्री
२.
श्री रश्मी भट्ट, अभिनेत्री
३.
श्री शोभा श्रेष्ठ, श्रृंगारक
४.
श्री गीता अधिकारी, चलचित्र पत्रकार
५. श्री सरिता साह,
अभिनेत्री
६. श्री पशुपती राई, अभिनेत्री
७. श्री थिन्ले ल्हामो, अभिनेत्री