badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 month ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

1 month, 2 weeks ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

1 month, 2 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

1 month, 2 weeks ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month, 2 weeks ago

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरू

1 year, 6 months ago| Published: March 9, 2025, 11:27 a.m. | Views: 16181

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरूः


नारी दिवस कार्यक्रम, २०८०

१. श्री रेनेसा वान्तवा राई, नृत्य निर्देशक

२. श्री रितु राना, प्राविधिक

३. श्री प्रियंका कार्की, अभिनेत्री

४. श्री सरिता लामिछाने, अभिनेत्री

५. श्री शारदा थापा, चलचित्र पत्रकार

६. श्री केकी अधिकारी, अभिनेत्री

७. श्री किरण दाहाल, द्वन्द निर्देशक


नारी दिवस कार्यक्रम, २०८१

१. श्री करिश्मा मानन्धर, अभिनेत्री

२. श्री रश्मी भट्ट, अभिनेत्री

३. श्री  शोभा श्रेष्ठ, श्रृंगारक

४. श्री गीता अधिकारी, चलचित्र पत्रकार

५. श्री सरिता साह, अभिनेत्री

६. श्री पशुपती राई, अभिनेत्री 

७. श्री थिन्ले ल्हामो, अभिनेत्री