/ Makalu Base Camp


PLACES NEARBY: | Lumbasumba | Yangle | Shivadhara |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep          14 hours (585 kms)

Bus                 10 hours (400 kms to Dharan)
       6 hours (185 kms
Dharan to Khandbari by jeep)

Airplane         45 minutes (to Khandbari, Tumlingtar)
      4 hours (
Tumlingtar to Num by jeep)

Walk               8 days (from Num to Makalu Base Camp)


Mt Makalu is in the Sankhuwasabha district of eastern Nepal. It is the fifth tallest mountain in the world (8,485 m) and also called ‘Markhalogyu’ and ‘Khempalung’ in the Sherpa language. Markhalogyu means to return to the south, while Khempalung means a great deity.

The Makalu Barun National Park was established in the 1992 in an area of ​​1,500 sq km. The buffer zone is spread over 830 sq km. The height of the park ranges from 435 m to 8,485 m. Sagarmatha National Park and nature conservation areas in Chomolungma lie to its west and Tibet lies in the north. The park is rich in biodiversity and many useful herbs are found in the high mountain ranges.

The national park area is inhabited by Bhote, Rai, Sherpa and other ethnicities.

Tourists travel by bus from Tumlingtar Airport (457 m) to Num, and trek onwards to the Makalu base camp (5000 m). Trekkers can stay in Num, Siduwa, Tashigaon, Khonmaa Hill, Dobote, Yanglekharka, Langmale and Makalu Base Camp. Returning from the Base Camp, it takes four days to reach Tumlingtar. The trek must pass through the Siptan La Pass (4,125 m).

There is no village above the Tashigaon except hotels.

Not only naturally and culturally but also religiously, the area is of great importance. During the trek, one can reach Shivadhara passing an extremely dangerous cliff. There are separate caves named after Shiva and Parvati. A fair is organised every year during Janai Purnima in Shivadhara. Another religious center is on the banks of the Arun River near Tumlingtar.

The best time to visit Makalu Base Camp is from mid-September to mid-December.

 

How to reach

      By road: Kathmandu – Khurkot - Dharan is 400 km, 10 hours by bus. Dharan - Basantapur - Khandbari is 185 km, six hours by jeep.

      By air: Kathmandu - Tumlingtar is a 45 minute flight. From Tumlingtar to Num can be covered in a four hours jeep journey. Further, eight days trek from Num leads to the Makalu Base Camp.


मकालु बेस क्याम्प

मकालु (८,४८५ मि.) हिमाल पूर्वी नेपालको संखुवासभा जिल्लामा पर्दछ । यो संसारकै पाँचौं अग्लो हिमाल हो । यसलाई शेर्पा भाषामा मारखालोग्यूखेम्पालुङभनिन्छ । मारखालोग्यूको अर्थ दक्षिणतिर फर्केको भन्ने हुन्छ भने खेम्पालुङको अर्थ ठूलो देवता । यही हिमालको फेदसम्म पदयात्रा गरिन्छ ।

मकालु क्षेत्र मकालुबरुण राष्ट्रिय निकुञ्जमा पर्दछ । सरकारले पहाडी भूगोल मिलाएर वि.सं. २०४९ सालमा निकुञ्ज बनाएको छ । यसको क्षेत्रफल १,५०० वर्गकि.मि. छ । त्यस्तै मध्यवर्ती क्षेत्र ८३० वर्ग किमिमा फैलेको छ । निकुञ्जको उचाई ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म छ । यसको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र छन् । निकुञ्ज जैविक विविधताले धनी छ । यहाँका उच्च पहाडी खर्कमा जडीबुटी पाइन्छ ।

निकुञ्ज क्षेत्रमा भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास छ । पर्यटकहरू तुम्लिङटार विमानस्थल (४५७ मि.) बाट नुमसम्म गाडीमा यात्रा गर्छन् र नुमबाट मकालु बेस क्याम्प (५,००० मि.) सम्म हिंड्छन् । पदयात्राबाट नुम, सेदुवा, टासीगाउँ, खोङ्मा डाँडा, दोबाटे, याङ्लेखर्क, लाङमाले हुँदै मकालु बेस क्याम्पमा बास बस्छन् । बेस क्याम्पबाट फर्कंदा तुम्लिङटार आइपुग्न चार दिन लाग्छ । पदयात्रामा सिप्टन्ला भन्ज्याङ (४,१२५ मि.) पार गर्नुपर्छ । शेर्पा बस्ती टासीगाउँ (२,१०० मि.) भन्दा माथि बस्ती छैन ।

प्राकृतिक, जैविक र सांस्कृतिक हिसाबले मात्र होइन, धार्मिक हिसाबले पनि निकुञ्ज क्षेत्रको ठूलो महŒव छ । पदमार्गको याङ्लेखर्कपारि शिवधारा छ । पारि भित्तामा शिव र पार्वती नामका छुट्टाछुट्टै गुफा छन् । शिवधारामा जनै पूर्णिमामा मेला लाग्छ । त्यस्तै अर्को धार्मिक केन्द्र हो मनकामना जुन तुम्लिङटार नजिकै अरूण नदी किनारमा छ ।

असोजदेखि मंसिरसम्म मकालु बेस क्याम्प घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंखुर्कोटधरान ४०० कि.मि., बसमा १० घण्टा लाग्छ । धरानवसन्तपुरखाँदबारी १८५ कि.मि., जीपमा ६ घण्टाको बाटो । अथवा काठमाडौंतुम्लिङटार ४५ मिनेट हवाई यात्रा । तुम्लिङटारबाट नुमसम्म ४ घण्टा जीपमा । नुमबाट ८ दिन पदयात्रामा मकालु बेस क्याम्प पुगिन्छ । 


Gallery