Car/Jeep 15
hours (511 kms to Tinjure Danda)
Bus 13
hours (550 kms via Mugling to Dharan)
5 hours (111 kms Dharan to Gufapokhari by Jeep)
Airplane 35 minutes (to Biratnagar)
6 hours (151 kms Biratnagar to Gufapokhari by Jeep)
Nepal’s national flower rhododendron is found in 32
species in the country. Among these, around 28 species of rhododendron are found in the Tinjure-Milke-Jaljale (TMJ) area of Middle Eastern Nepal. TMJ has been declared as the Rhododendron Conservation
Area. Tinjure, Milke and Jalje are the hills of the same mountain range. The TMJ is spread over 558 sq km
in the confluence of Tehrathum, Taplejung and Sankhuwasabha
districts.
The TMJ area extends from 1500m to 5500m. The highest
mountain is Jaljale. To the east of the TMJ is the Kanchenjunga Conservation Area
and Makalu Barun National Park to
the west. TMJ serves as the bridge between the two
conservation zones.
The TMJ area is famous for mountain scenery. Mt. Kanchenjunga, Mt. Makalu and Mt. Everest are visible from here.
Similarly, the mountain range is connected from Dharan’s Chatara to Hile, Basantapur, Gufa Pokhari, Jaljale, Olangchung Gola to China. So TMJ is also a corridor for the
wild animals of the two countries. TMJ is the source of some
rivers.
TMJ is known as the capital of rhododendron. In the TMJ region, the flowers begin
to bloom from mid-January. Limbu, Chhetri, Bahun, Rai, Gurung, Sherpa, Dalit communities live in the TMJ area. Its population is
one lakh.
From Dhankuta, there is a road to Taplejung via Gufa Pokhari via Basantapur. To reach Jaljale
(5,500 m), one needs to trek from Gufa Pokhari. It snows from
mid-December to mid-February in the region.
The visit time to
visit TMJ is from mid-February to mid-June.
How to reach
By road:
Kathmandu-Sindhuli-Bardibas-Dharan 400 km. Buses depart
from Koteshwor and Gongabu in Kathmandu. It’s a 10 hours journey.
By air: Kathmandu-Biratnagar 35 minutes flight. Biratnagar-Dharan-Hile-Gufa Pokhari is 151 km, six hours in jeep. Public bus runs from Dharan to Basantapur. Basantapur-Gufa Pokhari is 26 km, 2.5 hours in jeep.
टिएमजे
(तीनजुरे–मिल्के–जलजले)
नेपालको
राष्ट्रिय फूल लालीगुराँस हो । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । तीमध्ये
पूर्वी नेपालको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा २८
प्रजातिका गुराँस पाइन्छन् । टिएमजेलाई लालीगुराँस संरक्षण क्षेत्र घोषणा गरिएको छ
। तीनजुरे, मिल्के र जलजले एउटै पहाडी शृङ्खलाका डाँडा हुन् । तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लाको संगममा ५५८ वर्गकि.मि.मा फैलेको छ टिएमजे ।
टिएमजे क्षेत्र
१,५०० मिटरदेखि ५,५०० मिटरसम्म फैलेको छ । सबैभन्दा अग्लो डाँडा जलजले
हो । टिएमजेको पूर्वमा कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना र पश्चिममा मकालु बरुण
राष्ट्रिय निकुञ्ज पर्छन् । दुवै संरक्षण क्षेत्रको बीच पुल बनेको छ टिमएजे ।
टिएमजे क्षेत्र
हिमाली दृश्यावलोकनका लागि प्रख्यात छ । यहाँबाट कञ्चनजङ्घा, मकालु र सगरमाथा हिमशृङ्खला देखिन्छन् । त्यस्तै धरानको चतरादेखि हिले, वसन्तपुर, गुफापोखरी, जलजले, ओलाङचुङगोला हुँदै चीनसम्म पहाडी शृङ्खला जोडिएको छ । त्यसैले दुई देशका जंगली
जनावर ओहोरदोहोर गर्ने करिडोर पनि हो टिएमजे । टिएमजे केही खोलाको मुहान हो ।
टिएमजेलाई
गुराँसको राजधानी भनिन्छ । टिएमजे क्षेत्रमा माघदेखि गुराँस फुल्न थाल्छ, माथिल्लो भेकमा जेठ–असारमा गुराँस फुल्छ । टिएमजे क्षेत्रमा लिम्बु, क्षत्री, बाहुन, राई, गुरुङ, शेर्पा, दलित समुदायको बसोबास छ । तिनको जनसंख्या १ लाख जति छ ।
धनकुटाको
हिलेबाट वसन्तपुर हुँदै गुफापोखरी भएर ताप्लेजुङ जाने सडक छ । जलजले (५,५०० मि.) पुग्न गुफापोखरीबाट हिंड्नुपर्छ । यस क्षेत्रमा पुस–माघमा हिउँ पर्छ ।
फागुनदेखि
जेठसम्म टिएमजे घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौं–सिन्धुली–बर्दिवास–धरान ४०० कि.मि. । काठमाडौंका
कोटेश्वर र गोंगबुबाट छुट्छन् धरान जाने बसहरू । तिनले १० घण्टामा धरान पु¥याउँछन् । अथवा काठमाडौंबाट ३५ मिनेट हवाई यात्रामा विराटनगर पुगिन्छ ।
विराटनगर–धरान–हिले–गुफापोखरी १५१ कि.मि. बाटो पार गर्न जीपमा ६ घण्टा लाग्छ । धरानबाट
वसन्तपुरसम्म सार्वजनिक बस चल्छन् । वसन्तपुर–गुफापोखरी २६ कि.मि. बाटो जीपमा
२.५ घण्टामा पुग्न सकिन्छ ।