/ Dhaulagiri Base Camp


PLACES NEARBY: | Ghyasikhark | Odar Camp | Chimkhola |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep   10 hours (288 kms to Beni)
13 hours (383 kms via Hetauda)
1 h 30 minutes (15 kms -
Beni to Jhin)

Bus           10 hours (288 kms to Beni)

Airplane    25 minutes (to Pokhara)
2 hours (88 kms by Car/Bus to
Beni)

Trek          4 days (Beni to Dhaulagiri base camp)


In May 1960, a group of nine climbers from Switzerland and Austria made their first ascent to Dhaulagiri I (8,167 m) located in Myagdi district. During the journey to Dhaulagiri, the community of Chhantyal, Magar and Thakali people with their diverse nature, culture and traditional lifestyles impressed them the most. The fascinating view of the Annapurna range, the lush green valleys,tranquil landscape has captivated hikers and trekkers alike.

The trek to Dhaulagiri round starts after an nine hour scenic drive from Kathmandu to Beni from where you head to the village of Babiya Chaur which is in the north-west. The Dhaulagiri Sanctuary trek starts from Beni Bazar and continues to Jhi, Pakhapani, Raikhor, Ghyasikharka, Chhari, Phedi, Odar camp. After reaching the Dhaulagiri South Base Camp, the descent starts from Chhari and continues to Ghyasikharka, Chimkhola, Darmija, Dagnam, Galeshwor Temple and Beni Bazar. There are hotel and home-stay facilities in places like Beni, Jhi, Ghyasikharka. Above Ghyasikharka there are no hotels and settlements. It takes two weeks to complete this journey, but the sanctuary can be completed in a week.

A challenging adventure in the Annapurna region, the reward lies in the incredible views of the Himalayas, the mesmerising beauty of the forest, rivers and the hills. Ancient dances of the Chhantyal and Magar communities can be enjoyed. The villagers depend on traditional farming and livestock. Earlier, the Chhantyal community used to work in copper mines which is now not extracted.

Teahouse trekking is not possible on the Dhaulagiri trail. Camping is the only option. The best time for the Dhaulagiri Sanctuary Trek is from October to November.


How to reach

      By road: Kathmandu-Beni 282 km, nine hours by bus. Beni-Jhi 15 km, 1.5 hours by jeep. Dhaulagiri Base Camp is a four day trek from Beni. It takes three days to return from the Base Camp to Beni. 


धौलागिरि आधारशिविर

म्याग्दी जिल्लामा अवस्थित धौलागिरि प्रथम (८,१६७ मि.) हिमालको फेदीसम्म पदयात्रा गरिन्छ । सन् १९६० को मे १३ मा स्वीस र अष्ट्रियाका नौ जना पर्वतारोहीले पहिलो पटक धौलागिरि आरोहण गरेका थिए ।

धौलागिरि यात्रामा हिमाली सौन्दर्यका साथै नेवार, मगर र छन्त्याल संस्कृति अवलोकन गर्न पाइन्छ । पदयात्रीमाझ राउन्ड धौलागिरि र धौलागिरि सेञ्चुरी टे«क प्रख्यात छन् । राउन्ड धौलागिरि पदयात्रा अफ्ठेरो छ । दुई साता लाग्छ यो पदयात्रा पूरा गर्न तर सेञ्चुरी ट्रेक एक सातामै सकिन्छ ।

राउन्ड धौलागिरिपदयात्रामा बेनीबाट बाबियाचौर हुँदै बेस क्याम्प पुगेर मार्फा निस्कने गरिन्छ । त्यस्तै धौलागिरि सेञ्चुरी ट्रेक गर्न बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्छ ।

पदमार्ग छेउछाउका फराकिला बारीका पाटाबाट हिमाल झलमल्ल देखिन्छ । जङ्गल, नदी र पहाडको अनुपम सौन्दर्य पाइन्छ । पदमार्गमा छन्त्याल र मगर समुदायको पुख्र्यौली नाचको स्वाद पाइन्छ । गाउँलेहरू परम्परागत खेतीपाती र पशुपालनमा निर्भर छन् । पहिला पहिला गाउँको छन्त्याल समुदाय तामाखानीमा काम गथ्र्यो । अचेल खानी त छन् तर, त्यहाँबाट तामा निकालिँदैन ।

धौलागिरि पदमार्गमा टि हाउस टे«किङ सम्भव छैन । क्याम्पिङ गर्नुपर्छ ।

असोजदेखि कात्तिकसम्म धौलागिरि सेञ्चुरी टे«क पदयात्रा गर्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंबेनी २८२ कि.मि., बसमा नौ घण्टा लाग्छ । बेनीझीँ १५ कि.मि., जीपमा १.५ घण्टा । बेनीबाट चार दिनमा धौलागिरि बेस क्याम्प पुगिन्छ । बेस क्याम्पबाट बेनीसम्म फर्कन तीन दिन लाग्छ । 


Gallery