/ Kushma


PLACES NEARBY: | Balewa | Durlungkot | Limikot |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        5 h 30 minutes (200 kms to Pokhara)
     2 hours (58 kms to
Kushma)

Bus                8 hours (258 kms to Pokhara)

Airplane        25 minutes (to Pokhara)
     2 hours (58 kms to
Kushma via car/jeep/bus)


Kushma is the headquarters of the Parbat District. The Kushma Bazar, which is connected to the Pokhara-Baglung Highway, is bound in the west by Kali Gandaki and the Modikhola in the east. Machhapuchhare, Dhaulagiri and Nilgiri mountain peaks can be seen from the Bazar.
There are two caves in Kushma area. Gupteshwar cave is located on the banks of the river Kali Gandaki. Its length is 1200 m. Inside the cave, facilities like electricity and ladders have been arranged.

Half an hour walk from Kushma Bazar leads to Alpeshwar Cave. The cave is about 500 m long. Water flows into it. There is a lot of space inside the cave. In both the caves, Shivaratri, Balachturdashi and Ram Navami are celebrated.

Kushma is also famous for its suspension bridge built at a height of 144 mts and length of 335 mts over Modikhola to connect Kushma and Gyanadi. There is also a bridge about 156 meters high at Kali Gandaki connecting Kushma and Balewa which is 351 meters long. Another bridge over 156 meters high has been constructed which is 359 meters long above Modikhola. Likewise, a 525 meter long steel bridge has also been constructed at a height of 228 meters above Kali Gandaki. This bridge is designed for bungy jump.

Kushma is a religiously a sacred place. There is a Modibeni Dham at the confluence of Kali Gandaki and Modikhola where Narasimha Temple is located.

Recently a cable car bridge has come into operation connecting Kushma Bazar and Balewa reducing two hours of walking to a five-minute ride.

The water that flows continuously from the rocky hills along the road near Kushma is the Sahasdhara. There is rafting facility in Kali Gandaki adjacent to the Bazar. The Kushma Bazar can be visited all year round.

 

How to reach

      By road: Kathmandu-Pokhara-Kushma 258 km, eight hours by bus.

      By air: Kathmandu-Pokhara 25 minute flight. Pokhara-Kushma is 58 km which takes two hours by bus


.कुश्मा

कुश्मा पर्वत जिल्लाको सदरमुकाम हो । पोखराबागलुङ राजमार्गसँग जोडिएको कुश्मा बजारलाई पश्चिमतिर कालीगण्डकी र पूर्वतर्फ मोदी नदीले घेरेको छ । बजारबाट माछापुच्छ«, धौलागिरि र नीलगिरि हिमाल हेर्न सकिन्छ ।

कुश्मा क्षेत्रमा दुइटा विचित्रका गुफा छन् । बजार नजिकै कालीगण्डकी नदी किनारामा गुप्तेश्वर गुफा छ । यसको लम्बाइ १२ सय मिटर छ । गुफाभित्र बिजुली, सिंढी र भ¥याङको व्यवस्था गरिएको छ ।

कुश्मा बजारबाट आधा घण्टा हिंडेपछि पुगिन्छ अर्को अलपेश्वर गुफामा । गुफा करिब पाँच सय मिटर लामो छ । यसमा पानीको प्रवाह भइरहन्छ । गुफाभित्र फराकिलो ठाउँ छ । बर्सातमा भित्र प्रवेश गर्न सकिंदैन । दुवै गुफामा शिवरात्रि, बालाचतुर्दशी, रामनवमी लगायत पर्वमा मेला लाग्छ ।

कुश्माका आकर्षण झोलुङे पुल पनि हुन् । कुश्मा र ज्ञादी जोड्न मोदीखोलामाथि १४४ मिटरमा बनाइएको पुल ३३५ मिटर लामो छ । कुश्मा र बलेवा जोड्ने कालिगण्डकीमाथि १५६ मिटर उचाइमा ३५१ मिटर लामो पुल पनि छ । मोदीखोलामाथि १५६ मिटर उचाइमा ३५९ मिटर लामो अर्को पुल बनाइएको छ । त्यस्तै कालीगण्डकीमाथि २२८ मिटर उचाइमा ५२५ मिटर लामो स्टिलको पुल पनि बनाइएको छ । बन्जीजम्प गराउन यो पुल बनाइएको हो ।

कुश्मा धार्मिक हिसाबले पनि पवित्र थलो हो । यहाँ कालीगण्डकी र मोदीखोलाको संगममा मोदीवेणी धाम छ जहाँ नरसिंहको मन्दिर छ ।

कुश्मा बजार र बलेवा क्षेत्रलाई आधार बनाई कालिगण्डकीमाथि टाँगिएको यान्त्रिक पुल पनि आकर्षक छ । पुलमा दुइटा डब्बा छन् जसमा बसेर मान्छे र सामान वारिपारि गराइन्छ ।

कुश्मा नजिकै सडक मार्गसँगै ढुङ्गे पहाडबाट अविरल रूपमा झर्ने पानी नै सहस्रधारा हो । बजारसँगैको कालीगण्डकीमा ¥याफ्टिङ सुविधा छ ।

कुश्मा बजार वर्षैभरि घुम्न सकिन्छ ।

कसरी पुग्नेः

काठमाडौंपोखराकुश्मा २५८ कि.मि., बसमा ८ घण्टा लाग्छ । अथवा काठमाडौंपोखरा २५ मिनेट हवाई यात्रा । पोखराकुश्मा ५८ कि.मि., बसमा २ घण्टा लाग्छ ।





Gallery