/ Beni


PLACES NEARBY: | Baglung Kalika | Panchakot | Todke |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        9 hours (288 kms)
    13 hours (383 kms via Hetauda)

Bus               9 hours (288 kms)

Airplane       25 minutes (to Pokhara)
                     3 hours (88 kms
Pokhara to Beni by Car/Bus)

 


An amalgamation of history, nature and culture, Beni is the headquarters of Myagdi district and extends north and west on the banks of the Kali Gandaki and Myagdi Rivers. Beni Municipality has natural and historical heritages including Dholthan, Kot Bhandar, Singa Tatopani Kunda, Jhankripani, Jyamrungkot, Himalayan ranges, Cave hill, Lovely hill, Todke and more. Religious sites include Galeshwor Temple, Jagannath Temple, Maharani Than, Beni Chaitya, Nava Durga Temple, Bhadribam Shivalaya, Pulastya Pulhashram and Lakshmi Narayan Temple.

Singa Tatopani Kunda lies nine km west of Beni Bazaar. This Kunda is renowned for natural healing. The water temperature of the pond is from 45 to 48 degrees. Likewise, Dhaulagiri, Gurja, Nilgiri, Manapathi, Annapurna and Machhapuchchhre mountains are visible from Todke (2350 meters) which is around 19 km away from Beni Bazar. Himalayan ranges are also visible from Cave hill (2120 meters) which is 9.5 km from Beni. There is Jagannath Temple along the Cave hill.

Galeshwor Dham is three km from Beni Bazaar. On the banks of the river Kali Gandaki, there lies Galeshwor Temple on the same stone spread on nine ropanis. There is Jyamrungkot about 12 km from Beni Bazar. From here, Nagbeli mountain and other mountain ranges can be seen. Jhankripani village, 21 km from Beni Bazaar, is famous for its lifestyle, Magar culture, farmland and mountains.

Magar, Newar, Chhantyal, Bahun, Bika, Thakali people bring a mix of cultures and ethnicities in the Beni area. It is also the gateway for Muktinath, Lo Mangthang, Dhaulagiri Century trekking trail, Gurja trail, Khopra Danda trek and Guerrilla trek. Moreover, Beni can be visited all year round.

 

How to reach

      By road: Kathmandu-Beni is 288 km. It takes nine hours by bus.

                By air: Kathmandu-Pokhara is 25 minutes flight and the rest 88km can be covered by bus which takes another three hours. 



बेनी

इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधाम हो बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार कालीगण्डकी र म्याग्दी खोलाको तीरमा उत्तरपश्चिम फैलिएको छ । बेनी नगरपालिका क्षेत्रमा ढोलथान, कोट भण्डार, सिँगा तातोपानी कुण्ड, झाँक्रीपानी, ज्यामरुककोट, हिमाली सौन्दर्य, केभहिल, लभ्लीहिल, टोड्के लगायत प्राकृतिक र ऐतिहासिक सम्पदा छन् । धार्मिक सम्पदाहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, महारानी थान, बेनी चैत्य, नवदुर्गा मन्दिर, भद्रिबम शिवालय, पुलत्स्य पुलाश्रम र लक्ष्मीनारायण मन्दिर आदि छन् ।

बेनी बजारबाट ९ कि.मि. पश्चिममा सिँगा तातोपानी कुण्ड छ । म्याग्दी खोलाको किनारमा रहेको कुण्डमा डुबेर प्राकृतिक उपचार गरिन्छ । कुण्डको पानीको तापक्रम ४५ देखि ४८ डिग्रीसम्म हुन्छ । त्यस्तै बेनी बजारबाट १९ कि.मि. दूरीको टोड्ेक (२,३५० मिटर) बाट धौलागिरि गुर्जा, नीलगिरि, मानापाथी, अन्नपूर्ण र माछापुच्छ«े हिमाल देखिन्छन् । बेनीबाट ९.५ कि.मि. दूरीको केभहिल (२,१२० मिटर) बाट पनि हिमाली सौन्दर्य देखिन्छ । केभहिलसँगै जगन्नाथ मन्दिर छ ।

बेनीबजारबाट ३ कि.मि.मा गलेश्वरधाम छ । कालीगण्डकी नदी किनारमा ९ रोपनीमा फैलिएको एउटै पत्थरमाथि गलेश्वर मन्दिर छ । बेनी बजारबाट १२ कि.मि.मा ज्यामरुककोट छ । त्यहाँबाट नागबेली डाँडा र हिमाल दर्शन गर्न सकिन्छ । बेनी बजारबाट २१ कि.मि. दूरीको झाँक्रीपानी मगर जनजीवन, खेतबारी र हिमाली लर्कनका लागि प्रख्यात छ ।

बेनी क्षेत्रमा क्षत्री, मगर, नेवार, छन्त्याल, बाहुन, विक, थकाली आदि जातजातिको मिश्रित बसोबास रहेको छ ।

बेनी मुक्तिनाथ, लोमन्थाङ, धौलागिरि सेञ्चुरी पदमार्ग, गुर्जा पदमार्ग, खोप्रा पदमार्ग र गुरिल्ला पदमार्गको गेट वे पनि हो ।

बेनी क्षेत्र वर्षैभरि घुम्न सकिन्छ ।

कसरी पुग्नेः

काठमाडौंबाट बेनी २८८ कि.मि. बसमा ९ घण्टा लाग्छ । अथवा काठमाडौंपोखरा २५ मिनेटको हवाई यात्रामा पुग्न सकिन्छ । पोखराबाट बेनी ८८ कि.मि. बसबाट ३ घण्टामा पुगिन्छ । 




Gallery