Car/Jeep 5
h 30 minutes (200 kms to Pokhara)
1 hour (22 kms to Ghalel)
Bus 6
hours (200 kms to Pokhara)
1 hour (22 kms to Ghalel)
Airplane 25
minutes (to Pokhara)
Walk 3
days to Mardi Base Camp
Mardi Base Camp is located in
the Kaski district. Next to Mt Machhapuchhre, Mardi Himal is 5587 m and Mardi Base Camp is at 4280 m.
Mardi trail takes on a rugged mountain setting with spectacular views of Mardi
Himal, Machhapuchhre, Annapurna South Annapurna Base Camp, Annapurna I, Singu Chuli, Tent
Peak, Gangapurna and Gandharva Chuli.
There are two ways to reach Mardi, first through Kande and
the other through Hemja to Ghalel village. The first stop of the trek is at Low
Camp (2985 m) via Ghalel. The next stop is at the High Camp (3540 m). It takes
around four hours to reach Mardi Base Camp from High
Camp. There are no hotels above the High Camp (3540 m).
One must not forget the Swiss citizen, Basel in the
history of Mardi Trek. The area was publicised after he photographed Mardi in
1956. There were lambs and buffaloes in the Low Camp, High Camp and Forest
Camp. The base camp also has an upper
viewpoint (4200 m). The area still has shelter homes for shepherds built for
monsoon.
While returning from the hike, one can also go for
canyoning in the Kudi river of Ghalel village. At first and last phase of the
Mardi Himal trek, you will encounter the Gurung tribal community
village while the middle phase of the trekking consists of less crowded
tranquil environment.
There is a Lwang village near Ghalel which is renowned for
tea gardens and canyoning facilities. Paragliding is also conducted
from Lwang village.
The best season for Mardi trail starts from mid September to
mid December.
How to reach
By road:
Kathmandu - Pokhara 200 km.
By air:
Kathmandu-Pokhara 25 minute
Trail: Pokhara-Ghalel 22 km and Pokhara-Hemja eight km. Further, Hemja-Ghalel 14 km. High camp can be reached on the second day from Ghalel and Mardi Base Camp on the third day.
मर्दि बेस क्याम्प
कास्की जिल्लामा पर्छ मर्दि हिमाल । माछापुच्छे«े हिमालसँगै टाँसिएको मर्दि (५,५८७ मि.) । मर्दि बेस क्याम्प ४,२५० मिटर उचाइमा छ । मर्दि
पदमार्गबाट अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, सिंगचुली, टेन्ट पिक, गंगापूर्ण, गन्धर्व चुली, माछापुच्छे« र मर्दि हिमाल देखिन्छन् ।
मर्दि जाने दुई बाटा छन्, कास्कीको काँडे हुँदै पोथाना भएर र
हेम्जा हुँदै घलेल गाउँबाट । घलेलबाट जाँदा पदयात्राको पहिलो बास लो क्याम्प (२,९८५ मि.) मा हुन्छ । अर्को दिन हाई
क्याम्प (३,५४० मि.) मा बास बस्नुपर्छ
। हाई क्याम्पबाट चार घण्टामा मर्दि बेस क्याम्प पुगिन्छ । हाई क्याम्प मास्तिर
होटल छैनन् ।
मर्दि पदयात्राको इतिहासमा स्वीस नागरिक बेसेललाई
बिर्सनु हुँदैन । उनले सन् १९५६ मा मर्दिका तस्बिर खिचेपछि यस क्षेत्रको प्रचार
भयो । तिनताका लो क्याम्प, हाई
क्याम्प र फरेष्ट क्याम्पमा भेडा र भैंसी राख्ने खर्क थिए । बेस क्याम्प वरै अपर
भ्यू प्वाइन्ट (४,२०० मि.) छ । त्यहाँ अहिले
पनि बर्खामा गोठाला बस्ने गोठ छन् ।
पदयात्राबाट फर्कंदा क्यानोनिङ गर्ने अवसर मिल्छ ।
घलेल गाउँको कुदी खोलामा क्यानोनिङ गराइन्छ । त्यहाँ पोखरा क्यानोनिङले ४५ मिटर
लामो झरनामा क्यानोनिङ गराउँछ । घलेल गाउँसहित पदमार्गमा गुरुङ समुदायको बसोबास छ
।
घलेल नजिकै ल्वाङ गाउँ छ । त्यहाँ चिया बगान र
क्यानोनिङ सुविधा छ । ल्वाङ गाउँबाट प्याराग्लाइडिङ उडान पनि गरिन्छ ।
असोजदेखि मंसिरसम्म मर्दि पदयात्राको उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौं–पोखरा २०० कि.मि. । काठमाडौं–पोखरा टुरिस्ट बसमा अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाई यात्रा ।
पोखरा–घलेल २२ कि.मि. । पोखरा–हेम्जा ८ कि.मि. । हेम्जा–घलेल १४ कि.मि. । घलेलबाट दोस्रो
दिनमा हाई क्याम्प । तेस्रो दिनमा मर्दि बेस क्याम्प पुग्न सकिन्छ ।