२०१८ सालको उत्तरार्धमा राजा महेन्द्रले आफ्नो ४२औं जन्मोत्सवखिच्न हिरासिंह खत्रीलाई भारतलाई काठमाडौं बोलाएको र उनले खिचेको ‘श्री ५ महेन्द्रको बयालिसौँ शुभजन्मोत्सव’ नेपालको वृत्तचित्रनिर्माणको सुरुवाती वृत्तचित्र मानिन्छ । हिरासिंहले राजपरिवारका थुप्रै वृत्तचित्रबनाउनुका साथै पछि गएर आमासँगै थपदुई नेपालीफिल्मको निर्देशन गरेका थिए । यो डकुमेन्ट्री सिनेमा घरमा हरेक फिल्मप्रदर्शन हुनुअघि देखाइन्थ्यो ।