सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
9 months, 1 week ago |
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
9 months, 2 weeks ago |
समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
8 months, 4 weeks ago |
ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
10 months, 1 week ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८१।७।१४ बुधबार, गोरखापत्र दैनिक)
10 months, 1 week ago |
चलचित्रघरहरूको
इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना
प्रथम
पटक प्रकाशित मितिः- २०८०/०९/१२
नेपालभर सञ्चालनमा रहेका चलचित्रघरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा
वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम
चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने
नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्रघर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित
सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ।
यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्रघर/चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्नुहुन पनि अनुरोध गरिन्छ।सो अवधिभित्र कागज प्रमाण पेश नगर्ने चलचित्रघरहरूको सन्दर्भमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।