| बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
2 years, 1 month ago |
| कथा संग्रहालय (स्टोरी बैंक) मा चलचित्रको कथा, पटकथा र संवाद सहितको स्क्रिप्ट संकलन सम्बन्धी सूचना
2 years, 1 month ago |
| चलचित्र मन्चका लागि लेख रचना माग गरिएकाे सम्बन्धी सूचना
2 years, 1 month ago |
| राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
2 years, 2 months ago |
| मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
2 years, 2 months ago |
राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
राष्ट्रिय चलचित्र दिवसको मिति (महिना र गते) तय गर्ने उद्देश्यले यही 2080 असोज 24 गते दिनको १:00 बजे चलचित्र क्षेत्रका अग्रज, विज्ञ व्यक्तित्व तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया आयोजना गर्न भनी बोर्डले कार्यक्रम तय गरेकोमा विशेष परिस्थितिवश सो कार्यक्रम हाललार्इ स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।साथै सो कार्यक्रम आगामी दिनमा उपयुक्त समयमा आयोजना गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
(केएल बुढाथोकी)
प्रवक्ता
चलचित्र विकास बोर्ड
