| अनुरोध सम्बन्धमा
1 year, 2 months ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न
1 year, 3 months ago |
| चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना
1 year, 3 months ago |
| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 3 months ago |
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
1 year, 4 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चावहिल, काठमाडौं ।
लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचनाको म्याद थप सम्बन्धि सूचना
मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिग हिंसा, जातिय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी पेश गर्न मिति २०७९।१२।११ गतेको गोेरखापत्र दैनिकमा ३०(तीस) दिनको समयावधि तोकिएकोमा पर्याप्त सहभागिता नभएको पाइएकोले दरखास्त पेश गर्ने सूचनाको म्याद मिति २०८०।०१।११ गते देखि १५(पन्ध्र) दिन थप गरिएको व्यहोरा सूचित गर्दै उक्त अवधि भित्र बोर्डको कार्यालय वा इमेल ठेगाना fdbnepal@gmail.com मा दरखास्त सहित आफ्नो लघु चलचित्र उपलब्ध गराउनुहुन लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि,२०७९ को दफा ११ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ ।
सम्पर्क फोन नं :– ०१४८२२८६०