| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
7 months, 1 week ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ ३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
7 months, 3 weeks ago |
| सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सार्वजनिक सूचना
7 months, 3 weeks ago |
| शोक विज्ञप्ति
7 months, 3 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष २६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
7 months, 3 weeks ago |
प्रथम पटक प्रकाशित मिति २०७९।१०।२९ गतेः यस बोर्डबाट गठित महिला चलचित्रकर्मी सशक्तिकरण समितिबाट चलचित्र क्षेत्रमा विभिन्न विधामा संलग्न महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यको लागि परिचयात्मक पुस्तिका प्रकाशन गर्न लागिएको हुँदा माग गरिए बमोजिमको आफ्नो विवरण यही २०७९ फागुन मसान्तभित्र बोर्डमा उपलब्ध गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.np मा हेर्न सकिनेछ।