| शोक विज्ञप्ति
4 months, 1 week ago |
| फोटोग्राफी सम्बन्धी तालिममा सहभागिता सम्बन्धी सूचना
4 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
4 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
4 months, 2 weeks ago |
| शोक विज्ञप्ति
4 months, 3 weeks ago |
स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट स्कृप्टको छनोट गरी स्कृप्टका लेखक तथा चलचित्रको निर्माणमा प्रोत्साहन स्वरुप सहकार्य÷सहयोग गर्ने कार्यक्रम रहेको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी पेश गर्न मिति २०७९।५।३० को कान्तिपुर दैनिकमा ३५ (पैंतिस) दिनको समयावधि तोकिएकोमा पर्याप्त सहभागिता नभएको पाईएकोले स्कृप्ट पेश गर्ने सूचनाको म्याद मिति २०७९।७।३ देखि ३० (तीस) दिन थप गरिएको व्यहोरा सूचित गर्दै उक्त अवधि भित्र बोर्डको कार्यालय वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा दरखास्त पेश गर्नहुन स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि,२०७९ को दफा २० बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ ।
सम्पर्क नम्बरः ०१–४८२२८६०, ईमेल– storybankfdb@gmail.com