badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months ago

शोक विज्ञप्ति

6 months, 1 week ago

फोटोग्राफी सम्बन्धी तालिममा सहभागिता सम्बन्धी सूचना

6 months, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 2 weeks ago

अनलाइन सेवा प्रयोगका लागि अनलाइन प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना

4 hours ago | Published: Nov. 6, 2026, 5:43 p.m. | Views: 90


                                    अनलाइन सेवा प्रयोगका लागि अनलाइन प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना

मिति: २०८३।०७।२०

बोर्डबाट प्रदान गरिँदै आएका चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सँग सम्बन्धित सेवाहरूलाई थप सहज, सरल, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ।

उक्त अनलाइन प्रणालीमार्फत बोर्डबाट प्रदान गरिने सेवा तथा सुविधा प्राप्त गर्न चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा सम्बन्धित सेवाग्राहीहरूले बोर्डबाट उपलब्ध गराइएको देहायको लिङ्कमा गई आफ्नो युजर आइडी (User ID) तथा पासवर्ड (Password) सिर्जना गरी प्रणालीमा आबद्ध हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।

अनलाइन सेवा प्रणालीको लिङ्क:  https://onlineservices.film.gov.np/ 

थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।(WhatsApp 9843185785)