badapatra


चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनीष पण्डितज्यूद्वारा पदभार ग्रहण

20 hours ago | Published: Oct. 26, 2026, 6:35 p.m. | Views: 381

नवनियुक्त अध्यक्ष श्री मनीष पण्डितज्यूले आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयपश्चात् माननीय मन्त्री विक्रम तिमल्सिनाज्यूबाट नियुक्तिपत्र ग्रहण गरी चलचित्र विकास बोर्डमा पदभार ग्रहण गर्नुभएको छ।