Call for Young Film Mentors - 3 Day Intensive Training with Children Film Society (27 May, 2022)

2 years, 5 months ago | Published: May 27, 2022, 10:54 a.m. | Views: 8545








Children Film Society (CFS) invites applications for a training programme on young filmmaking (films by children or those under the ages of 18) from 10 – 12 June 2022.

Children Film Society was established in 2022 by the Film Development Board with support from the British Council and Into Film, UK to bring the power of film to young people across the country.

We need youth professionals who are interested to facilitate young filmmaking in their communities and localities. CFS is thus organising a three-day intensive training to realise a new cohort of mentors who can guide schools, educators, students, and young people in their communities to take up filmmaking as a platform for critical engagement, learning and collaboration.  

The workshops are facilitated by Camera Sika mentors, who were trained by UK experts in 2019-2020. They will help selected participants learn how to implement CFS’s standard curriculum through a five-day workshop for young people. Aside from learning how to train in young film production, participants can expect to enhance their knowledge and skills in mentoring, safeguarding, grant writing and related topics. This will help the graduating trainers with their personal and professional ambitions to empower young people through film in the future. They will also be enabled by resources, expert mentoring, and grant opportunities after the training to create original films to showcase with CFS’s envisioned festival event in 2022.

Deadline to apply is 11:59 PM on 5 June 2022.


How to Apply?

Please use the registration form here to submit your application. Questions in the form have been listed in the Application Guide which you can download below.

Please make sure to read through the Application Guide before filling out the form. If any questions remain unanswered, please write to cfs@film.gov.np. Please give us at least 48 hours to respond to your queries.

If Google Forms is not accessible for you then you may us a video no more than 5 minutes covering all the questions asked in the form. See the Application Guide for more information.


Eligibility

This opportunity is for youth (under 40 years of age) who are based in Nepal and are at least 19 years of age at the time of the application. To be assessed for placement your application needs to be submitted by the deadline either via the Google Forms or in video format.

Professional understanding of media production, filmmaking, photography, arts education, education, and other related fields is not required but preferred.

To produce a national and inclusive roster of participants we expect to select at least two participants from each province, including Bagmati to cover candidates residing outside the Kathmandu Valley. We highly encourage women, gender minorities (LGBTIQA+) and people from ethnic minority communities to apply for this opportunity.

There are no costs involved. Out of Valley participants will receive cover for travel, accommodation, meals, and other costs related to their involvement in the programme.

 

How will we select the participants?

CFS has enlisted a panel of judges to review each application. They will be grading the responses based on the following categories:

-       Purpose: you are required to write a short statement of purpose on how you will benefit from this opportunity and share tentative details of how you may apply the learning with a collaborator in your community/locality/region. Judges will be looking for commitment and motivation to continue working with young film after the training is provided.

-       Background/experience: you will be asked to share about yourself in the form. Please use this section to tell us who you are, what you do. Share with us examples of work with young people or any activity where you exhibited leadership in your community. Judges will be looking for active leaders who are interested applying new tools to benefit their community’s young people.

Placements are competitive. Selected participants will receive an email by 7 June 2022 about their placement.

<< Register >>

 


बाल चलचित्र समितिले २७-२९ जेष्ठ २०७९ मा हुने बाल चलचित्र (१८ वर्ष मुनिका बालबच्चाले बनाउने चलचित्र) सम्बन्धी तालिम कार्यक्रमका लागि वेदनहरूको ह्वान गरेको छ।

देशभरका बालबच्चाला चलचित्रको शक्तिसँग परिचित गराउनका लागि सन् २०२२ मा ब्रिटिश काउन्सिल र इन्टु फिल्मको सहयोगमा चलचित्र विकास बोर्डले बाल चलचित्र समितिको स्थापना गरेको हो।

हामीला फ्नो समुदाय र क्षेत्रमा बाल चलचित्र निर्माणको सहजीकरण गर्न च्छुक युवा पेशेवरहरूको वश्यकता छ। त्यसैले बाल चलचित्र समितिले तीन दिने तालिमको योजना गर्दैछ जस अन्तर्गत प्रशिक्षकहरूको एउटा नयाँ समूहले आफ्नो समुदायका विद्यालय, शिक्षक, विद्यार्थी र बालबच्चाला महत्वपूर्ण संलग्नता, सिका र सहकार्यको मञ्चका रूपमा चलचित्र निर्माणला अघि बढाउन मार्गनिर्देशन दिन सकुन्।

यी कार्यशालालाक्यामरा सिकका प्रशिक्षकले सहजीकरण गर्नेछन्, जसले सन् २०१९-२०२० मा युकेका विज्ञबाट तालिम पाएका थिए। उनीहरूले चुनिएका सहभागीला बाल साहित्य समाजको मानक पाठ्यक्रम कसरी बालबालिकामाझ पाँच दिने कार्यशाला मार्फत लागू गराउने भनेर सिकाउने छन्। यस तालिममा सहभागीले बाल चलचित्र निर्माण प्रशिक्षणका बारेमा सिक्नुका साथै प्रशिक्षण, सुरक्षा, अनुदानको वेदन लेखन र अरू सम्बन्धित विषयमा पनि फ्नो ज्ञान र सीप बढाउने अपेक्षा गर्न सक्छन्। यसले प्रशिक्षकहरूलाभविष्यमा चलचित्रका माध्यमबाट युवाहरूको सशक्तिकरण गर्ने फ्नो व्यक्तिगत र पेसागत महत्वाकांक्षा हासिल गर्न मद्दत गर्नेछ। प्रशिक्षकहरूला बाल चलचित्र समितिले सन् २०२२ मा योजना गर्ने परिकल्पना गरेको फिल्म फेस्टिभलमा प्रदर्शन गर्नका लागि मलिक चलचित्र निर्माण गर्नका लागि श्रोतसाधन, विज्ञको अनुगमन र अनुदानका अवसर पनि दिइनेछ, जसले उनीहरूला सहयोग पुर्याउनेछ।

वेदन दिने अन्तिम मिति २२ जेष्ठ २०७९ को ११:५९ बजे राति हो।

कसरी वेदन दिने

वेदन दिनका लागि यो गुगल फारम प्रयोग गर्नुहोस्। फारममा भएका प्रश्नहरू वेदन निर्देशिकामा राखिएका छन्, जुन् तपाँ तल डाउनलोड गर्न सक्नुहुन्छ।

फारम भर्नु भन्दा अगाडि वेदन निर्देशिका पढ्नुहोला। कुनै प्रश्न अनुत्तरित रहेमा cfs@film.gov.np मा इमेल लेख्नुहोला। कृपया तपाँको प्रश्नको उत्तर दिनका लागि हामीला कम्तिमा ४८ घण्टा दिनुहोला।

तपाँलागुगल फर्म्स उपलब्ध छैन भने बढिमा ५ मिनेटको भिडियोमा सबै प्रश्नको उत्तर दिएर पठाउनुहोला। थप जानकारीका लागि वेदन निर्देशिका हेर्नुहोस्।

योग्यता

यो अवसर युवा (४० वर्ष मुनिका) मानिसका लागि हो जो नेपालमा छन् र जो वेदन दिने समयमा कम्तिमा १९ वर्षका छन्। छनोटका लागि मूल्यांकन गर्नका लागि तपाँको वेदन अन्तिम मितिभन्दा अगाडि नै गुगल फर्म्स वा भिडियोमार्फत हामीसम्म आईपुग्नु पर्छ।

सञ्चार सामग्री निर्माण, चलचित्र निर्माण, फोटोग्राफी, कला शिक्षा, शिक्षा वा अन्य सम्बन्धित क्षेत्रको व्यवसायिक बुझा वश्यक छैन तर भएमा राम्रो हुनेछ।

सहभागीहरूको राष्ट्रिय र समावेशी सूची तयार पार्नका लागि र हामीले प्रत्येक प्रदेशबाट कम्तिमा दु जना र काठमाण्डु उपत्यका बाहिरका उम्मेदवार पनि समावेश गर्नका लागि बागमती प्रदेशबाट पनि दुजना सहभागी छान्ने अपेक्षा गरेका छँ। महिला, लैंगिक अल्पसंख्यक (एलजिबिटिआईक्युए+) र अल्पसंख्यक जातीय समुदायका मानिसलाई आवेदन दिन हामी प्रोत्साहित गर्दछँ।

यसमा कुनै शुल्क लाग्ने छैन। उपत्यका बाहिरका सहभागीले यातायात, वास, खाना र कार्यक्रममा संलग्न हुनका लागि चाहिने अरू खर्च प्राप्त गर्नेछन्।

 

हामीले कसरी सहभागी चुन्ने छँ?

बाल चलचित्र समितिले प्रत्येक वेदनको मूल्यांकन गर्नका लगि एउटा निर्णायक मण्डलको सहायता लिने छ। उनीहरूले तलका धारलाहेरेर वेदनको मुल्यांकन गर्नेछन्।

-       उद्देश्यः तपाँले एउटा छोटो वक्तव्यमा तपाँला यो अवसरले कसरी फाइदा पुर्याउनेछ र तपाँले फ्नो सिकाइला सहयोगीसहित कसरी फ्नो समुदाय/स्थान/क्षेत्रमा लागू गर्नुहुन्छ भनेर लेख्नु पर्नेछ। निर्णायकहरूले तालिमपछि बाल चलचित्रमा काम गरिरहने तपाँको प्रतिबद्धता र अभिप्रेरणा खोज्नेछन्।

-       पृष्ठभूमि/अनुभवः फारममा तपाँले फ्नो बारेमा बताउनुपर्नेछ। तपाँ को हुनुहुन्छ र के गर्नुहुन्छ भनेर हामीलाबताउनका लागि यो खण्डको प्रयोग गर्नुहोस्। तपाँले बालबच्चासँग काम गर्नुभएको अथवा समुदायमा नेतृत्व प्रदान गर्नुभएको कुनै कामको उदाहरण हामीलादिनुहोस्। फ्नो समुदायका बालबच्चाला फाइदा पुर्याउनका लागि नयाँ साधनहरू प्रयोग गर्न च्छुक सकृय नेताहरू निर्णायक मण्डलले खोज्नेछन्।

छनोट प्रकृया प्रतिस्पर्धात्मक हुनेछ। छनोट गरिएका सहभागीले २४ जेष्ठ २०७९ सम्ममा फू छनोट भएको जानकारी इमेलमा पाउनेछन्।

 

   यहाँ दर्ता गर्नुहोस्  



चलचित्र विकास बोर्डका बारेमा

नेपाल सरकारले देशमा चलचित्रको विकास र प्रवर्द्धन गर्नका लागि १६ असार २०५७ मा चलचित्र विकास बोर्डको स्थापना गरेको थियो। चलचित्र विकास बोर्डले चलचित्र उद्यम र सरकारी श्रोतसाधन/प्रकृयाबीचको दूरी घटाउनका लागि विभिन्न क्षेत्रका पेशेवर मानिसहरू र राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्छ। चलचित्र विकास बोर्ड सन् २०१९ देखि क्यामरा सिक परियोजना मार्फत बाल चलचित्रमा काम गरिरहेको छ।

www.film.gov.np

इन्टु फिल्मका बारेमा

इन्टु फिल्मले युके र संसारभरीका ५-१९ उमेर समूहका बालबच्चा र युवाला चलचित्रलारचनात्मक तरिकाले अनुभव गर्ने मका दिन्छ। चलचित्रसँग सिक्ने र युके र विश्वभरका सकेसम्म व्यापक बाल दर्शक समक्ष पुग्ने सिनेमासँग जोडिने विविध तरिकाहरू उत्प्रेरित गर्नु, र चलचित्रला प्रत्येक बालबच्चा र युवाको शैक्षिक, साँस्कृतिक र व्यक्तिगत विकासको केन्द्रमा राख्नु इन्टु फिल्मको उद्देश्य हो। इन्टु फिल्मले बाल दर्शकका लागि क्लब, विशेष चलचित्र प्रदर्शन, र समृद्ध अनलाइन सामग्री राख्छ र कक्षाकोठाको पठनपाठनला सघाउनका लागि श्रोतसाधनको र तालिमको श्रृजना गर्छ। 

www.intofilm.org

ब्रिटिश काउन्सिलका बारेमा

ब्रिटिश काउन्सिलले युके र अरू देशका मानिसका बीचमा कला र सँस्कृति, र अंग्रेजी भाषाका माध्यमबाट सम्पर्क, बुझा र विश्वास बढाउँछ। यसले युवाहरूला फ्ना सम्भावनाहरू पूरा गर्न र बलियो र समावेशी समुदायहरूमा सहभागी हुनका लागि उनीहरूले खोजेका सीप, त्मविश्वास र सम्पर्कहरू हासिल गर्न मद्दत गर्छ। कला र सँस्कृतिमा हाम्रो कामले रचनात्मक अभिव्यक्तिलाप्रोत्साहन दिन्छ र रचनात्मक उद्यमहरूको दानप्रदान र संवर्द्धन गर्छ।

www.britishcouncil.org.np


About Film Development Board

Film Development Board (FDB) was established on 30 June 2000 by the Government of Nepal to development and promote motion picture sector in the country. FDB works across sector professionals, international and national partners help bridge the gap between film entrepreneurship and government resources/processes. It has been involved in young film since 2019 through the Camera Sika project.

www.film.gov.np


About Into Film

Into Film gives every child and young person aged 5 to 19 in the UK and across the world have the chance to experience film creatively. Their mission is to inspire dynamic ways of learning with film and connecting with cinema that reach the widest possible young audience across the UK and world. And to put film at the heart of every child and young person's educational, cultural, and personal development. Into Film runs clubs, special cinema screenings, creates resources and training to support classroom teaching and hosts rich online content for young audiences.

www.intofilm.org

About British Council 

The British Council builds connections, understanding and trust between people in the UK and other countries through arts and culture, education, and the English language. It helps young people to gain the skills, confidence, and connections they are looking for to realise their potential and to participate in strong and inclusive communities. Our work in arts and culture stimulates creative expression and exchange and nurtures creative enterprise.

www.britishcouncil.org.np

Downloads:

 Application Guide CFS Young Film Mentors Training