| चलचित्र विकास बोर्डबाट गठित समितिहरू
1 year, 9 months ago |
| चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
1 year, 10 months ago |
| सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
1 year, 10 months ago |
| सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण अपडेट २०८३ असोज ३० सम्म
1 week, 4 days ago |
| मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
1 year, 11 months ago |
फोटोग्राफी सम्बन्धी तालिममा सहभागिता सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८३/०१/१५
चलचित्र विकास बोर्डको चालू आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष -२०८२ का लागि काठमाडौँ महानगरपालिका र बोर्डको सहकार्यमा फोटो तथा भिडियो पत्रकारिता सम्बन्धि एक महिने फोटोग्राफी तालिम सञ्चालन गर्न लागिएको हुँदा उक्त तालिममा सहभागी हुन ईच्छुकले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbnepal@gmail.com मा पठाउन सकिनेछ।
• पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिँदै नियमानुसार छनौट गरी सहभागिता गराईनेछ।
• थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।(WhatsApp 9868668576)

चलचित्रकर्मी दक्षता अभिवृद्धि तालिम,कार्यशाला आवेदन फाराम WORD
चलचित्रकर्मी दक्षता अभिवृद्धि तालिम,कार्यशाला आवेदन फाराम PDF