badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण १७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month ago

शोक विज्ञप्ति

1 month ago

प्रदर्शनरत नेपाली तथा विदेशी चलचित्रहरूको अनधिकृत रेकर्डिङ (क्याम-रेकर्डिङ) तथा डिजिटल पाइरेसी सम्बन्धमा

1 month ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण १० गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण ३ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 2 weeks ago

स्टोरी बैंक (कथा संग्रहालय) २०७७ को नतिजा सम्बन्धी सूचना

5 years, 4 months ago | Published: April 25, 2021, 3:19 p.m. | Views: 25581

(प्रकाशित मितिः २०७८।१।१२) स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथाको छनौट गरी सह–निर्माणमा आर्थिक लगानी वा आर्थिक सहयोग गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथामा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शनलाई प्रोत्साहित गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट मिति २०७७।७।२२ मा प्रकाशित सूचना अनुसार पर्न आएका दरखास्त बमोजिम देहाय बमोजिम चलचित्रका स्कृप्टहरु उत्कृष्टताका आधारमा छनौट भएको व्यहोरा बोर्डको मिति २०७८।१।८ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना टाँस गरिएको छ ।

 

(१)  लघु चलचित्रको नतिजा                   

क्र. सं.

चलचित्रको किसिम

चलचित्रको नाम

पटकथा (स्कृप्ट)  लेखकको नाम

संस्था वा कम्पनीको नाम

प्राप्ताङ्कका आधारमा प्राप्त गरेको स्थान

१.

वृत्तचित्र

I am a Daughter of A British Gurkha

Sikuma Rai

 

प्रथम

२.

लघु चलचित्र

पवन

चन्दन कुमार दत्त

द्वितीय

३.

लघु चलचित्र

टेडी–उपहारको महत्व

रोशन कोइराला

तृतीय

 

(२) कथानक चलचित्रको नतिजा

क्र. सं.

चलचित्रको किसिम

चलचित्रको नाम

पटकथा (स्कृप्ट)  लेखकको नाम

संस्था वा कम्पनीको नाम

प्राप्ताङ्कका आधारमा प्राप्त गरेको स्थान

१.

कथानक चलचित्र

काङ्गलिङ्ग

फिडेल देवकोटा

किम्बु मिडिया प्रा.लि.

प्रथम

२.

कथानक चलचित्र

कुहिरो पारीको शहर

पासाङ दावा शेर्पा

द्वितीय

३.

कथानक चलचित्र

इन्द्रेणी पारी

निरन्जन भेटवाल

किम्बु मिडिया प्रा.लि.

तृतीय

४.

कथानक चलचित्र

झ्यालिंचा

अविनाश विक्रम शाह

किम्बु मिडिया प्रा.लि.

चतुर्थ

५.

कथानक चलचित्र

सर्वजित

जनक खड्का

मेगा आर्ट एण्ड इन्टरटेनमेन्ट प्रा.लि.

पाँचौं

६.

कथानक चलचित्र

सेता घोडा

विक्रम लामा

पाँचौं