badapatra


स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

2 years, 6 months ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years, 6 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

2 years, 7 months ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

2 years, 7 months ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

2 years, 11 months ago

CCMS (Box Office) सम्बन्धी अत्यन्त जरुरी सूचना

6 years, 5 months ago | Published: Nov. 11, 2018, 12:01 p.m. | Views: 11847

सूचना प्रकाशित मितिः २०७५।०७।२६ः काठमाडौं उपत्यकाभित्र रहेका चलचित्रघरहरूमा २०७५।०४।०१ गतेबाट Box Office System लागू भई E-Ticketing प्रणालीबाट कारोबार भईसकेको छ । केही चलचित्रघरहरूले विभिन्न बहाना बनाई बेला बखत Manual रूपमा टिकट बिक्री वितरण गरेको र Real Time मा Data समावेश गरेको नपाईएको भनी गुनासो प्राप्त हुन आएको र Box Office System का सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट समेत प्रसारण भएको विषय प्रति चलचित्र विकास बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ । E-Ticketing लागू भएका चलचित्रघरहरूले E–Ticketing System मार्फत् मात्र टिकट बिक्री वितरण गरी Real Time मा Data Central Server मा Push गर्नुहुन यसै सूचनाबाट जानकारी गराईन्छ । यस सूचनाको उल्लङ्घन गरेको पाईएमा चलचित्रघर बन्द गरी नियमानुसार कारबाही गरिनेछ ।
साथै, चलचित्र निर्माता तथा वितरकहरूले चलचित्र प्रदर्शन (रिलिज) गर्नुभन्दा पाँच दिन अगाडि चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी Box Office System मा आवद्ध हुन बोर्डमा सम्पर्क गरी प्रक्रिया अघि बढाउनु पर्ने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।