badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 1 day ago

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना

4 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 weeks, 1 day ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month ago

शोक विज्ञप्ति

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा तामाङ चलचित्र संघको १७औं वार्षिकोत्सव सम्पन्न

9 months, 1 week ago | Published: June 10, 2025, 10:15 a.m. | Views: 8157

तामाङ चलचित्र संघको १७औं वार्षिकोत्सव सम्पन्न
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित तामाङ चलचित्र संघको १७औं वार्षिकोत्सव विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा छोटो तामाङ चलचित्र “अस्तु” को विशेष प्रदर्शनी गरिएको थियो। यस अवसरमा तामाङ समुदायका चलचित्रकर्मीहरुलाई “सेमरी छोरगंन” पदक प्रदान गरी उनीहरूको योगदानलाई उच्च सम्मान गरिएको थियो ।