badapatra


फोटोग्राफी सम्बन्धी तालिममा सहभागिता सम्बन्धी सूचना

2 months, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 1 week ago

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सो को नियमावलीको नियम (३) बमोजिमको विवरण (२०८२ माघ १ देखि २०८२ चैत्र मसान्तसम्म)

2 months, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 2 weeks ago

शोक विज्ञप्ति

2 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

1 year, 2 months ago | Published: May 5, 2025, 8:06 p.m. | Views: 11805

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न भएको छ ।
रेड चेरीको आयोजनामा भइरहेको कार्यक्रमको पहिलो चरण काठमाडौंमा,दोश्रो वीरेन्द्रनगर सुर्खेतमा, तेस्रो गुराँस गाउपालीका दैलेखमा र चौथो मुगुको रारा मा सम्पन्न भएको छ। कार्यक्रमको समापन समारोह पुरस्कार वितरण कार्यक्रमको साथ काठमाडौंमा हुनेछ ।