Pixar Animation Studios (Incredibles, Brave, Coco, Luca) का Lighting Director Jeremy Vickery को विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । नेपालको Animation र VFX
उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा करिब २०० नेपाली भिएफएक्स एनिमेसन कर्ताहरू माझ Jeremy Vickery को प्रेरणादायी Mentorship Session सम्पन्न भएको छ ।