चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
1 month ago |
कार्यक्रम स्थगन सम्बन्धमा।
1 month, 2 weeks ago |
Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10 & 13, Kavrepalanchowk
1 month, 4 weeks ago |
पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
2 months ago |
मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना (२०८१/०८२)
2 months ago |
चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थिहरुको छात्रवृत्ति वापतको रकम ओस्कार ईन्टरनेशनल कलेजको संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सीपल शिशिर उप्रेतिलाई विद्यार्थिहरुको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गर्नु भएको हो । यस अघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्ष २ जनालाई छात्रवृद्धि दिने गरिएको भएता पनि यस बर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।