badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

10 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

कथा संग्रहालय (स्टोरी बैंक) को नतिजा प्रकाशन सम्बन्धी सूचना

1 year, 9 months ago | Published: Jan. 12, 2025, 3 p.m. | Views: 18928

 

 

कथा संग्रहालय (स्टोरी बैंक) को नतिजा प्रकाशन सम्बन्धी सूचना

(मिति २०८१/०९/२८)

यथार्थपरक, सिर्जनात्मक एवं मौलिक कथा, पटकथा, संवादको माध्यमबाट चलचित्रलाई सबल, सशक्त, गुणस्तरीय बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र सम्वर्द्धन गर्न उत्कृष्ट स्क्रिप्टको छनोट गरी स्क्रिप्टका लेखकलाई प्रोत्साहन तथा चलचित्र निर्माणमा सहकार्य/सहयोग गर्ने कार्यक्रम अनुसार चलचित्र विकास बोर्डबाट मिति २०८१/02/०९ र मिति २०८१/०६/१५ मा पुनः प्रकाशित सूचना अनुसार प्राप्त हुन आएका आवेदन बमोजिमका कथा,पटकथा,संवाद (स्क्रिप्ट) हरुको मूल्याङ्कन पश्चात देहाय बमोजिम छनौट भएका चलचित्रहरुको सूचीक्रमको नतिजा बोर्डको मिति २०८१/०९/२३ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।

देहायः

कथानक चलचित्र :-

क्र.सं.

चलचित्रको नाम

लेखक

१.

झोलुङ्‍गे

गणेश खत्री

२.

घटवारे

पुरू लम्साल

३.

मृत्युकोष

माधवराज खरेल

४.

मैलो म

दुर्गा ब. कार्की (सायद)

५.

सियाही

दिलबन्धु यादव

६.

फुलमाया

तुलराज शाही

7.

भोथा

अनिल कुर्मी

 

लघु चलचित्र :-

क्र.सं.

चलचित्रको नाम

लेखक

१.

हराएको मान्छे

उद्वव अविदित

२.

मानिस हराएको सुचना

श्याम ब. लिम्बु

३.

जन्मदिन

गोपाल आचार्य

४.

दोभान

किरण श्रेष्ठ

५.

कथा : सारङ्गी गाँउको

किशोर कुमार अधिकारी

६.

मनकी

सरिता साह

7.

लेडी ईन ब्लु सारी

योगेन्द्रराज राना

८.

टाटु

विमल पौडेल

९.

अक्सिजन

राजन कठेत

१०.

सुरिलो रूख

निराकार भक्त राई