| चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने
7 hours ago |
| चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने
7 hours ago |
| अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
1 day, 8 hours ago |
| ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना
3 days, 2 hours ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी
3 days, 5 hours ago |
ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रकाशित मितिः २०८१/०७/१४
चलचित्र विकास बोर्डको चालू आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि 25 जना नेपाली चलचित्र छायाँकारहरूलाई बोर्डबाट १० दिने ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागि हुन नेपाली चलचित्रका छायाँकारहरूले मात्र बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।

आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbnepal@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिँदै नियमानुसार छनौट गरी सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।