सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
2 weeks, 5 days ago |
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
3 weeks, 5 days ago |
समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
1 week, 1 day ago |
ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 month, 3 weeks ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८१।७।१४ बुधबार, गोरखापत्र दैनिक)
1 month, 3 weeks ago |
चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विद्यावारिधि
शोधवृत्ति: चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका - ३ जना
२. दर्शनाचार्य
शोधवृत्ति: चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका - २ जना
३. स्नातकोत्तर छात्रवृत्ति:
(क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने - २ जना
(ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी - २ जना
४. स्नातक
तह छात्रवृत्ति: चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १३ (तेह्र) जनाको लागि,
– खुलातर्फः ७ (सात) जना
– आरक्षणतर्फः ६ (छ) जना
(क) मधेशी, दलित, अपाङ्ग र जनजातितर्फ – ४ (चार) जना,
(ख) महिलातर्फ – २ (दुई) जना
५. माध्यमिक तह छात्रवृत्तिः
चलचित्र सम्बन्धी विषयमा माध्यमिक तह (१०+२ वा सो सरह) अध्ययन गर्ने समावेशी सिद्धान्तको आधारमा छनौट भएका बढीमा
५ (पाँच) जनाको लागि,
सम्बन्धित
आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र,
दरखास्त दिने
अन्तिम मितिः २०८१ मंसीर १५ गतेभित्र
(Application Deadline: 30 th November, 2024)
बोर्डको
कार्यालयमा वा इमेल nepalfilmscholarship@gmail.com मार्फत्
अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ।कार्यालयमा दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पश्चातको
कार्यालय खुल्ने पहिलो दिनसम्म दर्ता
गर्न सकिनेछ।तर इमेल मार्फत अनलाइन दरखास्त बुझाउनेको हकमा अन्तिम मिति २०८१ मंसीर १६ गतेभित्र बुझाएका दरखास्तलाइ मात्र मान्यता दिइनेछ।
दरखास्त फारम डाउनलोड गर्न तलको लिंक प्रयोग गरी डाउनलोड गर्नुहोस्ः
1. Application form Bachelor Course, (PDF)
2. Application form Masters MPhil PHD Course. (PDF)
If you want to fill up application in MS WORD FILE, then click the following links:
· To download Preeti Font click here.
·
ScholarshipApplication form Masters MPhil PHD Course 2081 MS-Word
·
Scholarship Application form Bachelor Course 2081 MS-WORD
·
Scholarship Application form Secondary level ( + 2 ), MS-WORD
– यस अघि चलचित्रमा काम गरेको अनुभव भए सो
प्रमाणित गर्ने कागजात, तथा अन्य छात्रवृत्ति
छनोटमा सहयोग गर्ने
सिफारिस लगायतका कागजातहरू।
Application form Bachelor Course PDF
Scholarship Application form Bachelor Course, MS-WORD
Application form Masters MPhil PHD Course. (PDF)
Application form secondary level (+ 2), (PDF)
Application form secondary level (+ 2), (DOCX)
Scholarship Application form Masters MPhil PHD Course 2081 MS-Word