| शोक विज्ञप्ति
6 months, 3 weeks ago |
| राष्ट्रिय चलचित्र पुरस्कारका लागि चलचित्र दर्ता सम्बन्धी सूचना
6 months, 3 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र २८ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
6 months, 3 weeks ago |
| 'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना
7 months ago |
| चलचित्रका पोष्टरहरू उपलब्ध गराउने सम्बन्धि सूचना
7 months ago |
नेपाली सेनाको लघु चलचित्र प्रतियोगिता -२०८१ सम्बन्धमा।
नेपाली सेनाबाट लघु चलचित्र प्रतियोगिता-२०८१ को लागि लघु चलचित्रका स्क्रिप्ट माग भएको छ। उक्त प्रतियोगितामा भाग लिन चाहनेहरूले संलग्न सूचना साथ संलग्न फारम भरी तोकिएको समयभित्र नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
