badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

3 weeks, 3 days ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

1 month, 1 week ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

1 month, 1 week ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

1 month, 1 week ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

8 months ago| Published: Jan. 21, 2026, 11:56 a.m. | Views: 6094

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ ले नेपाली सिनेमा र संस्कृतिलाई विश्वमञ्चमा पुर्याउन एक ईट्टा थप गर्दै सम्पन्न भएको छ।
नेपाल सहित २० देशका ४३ चलचित्र सहभागी महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २६ विधामा अवार्ड प्रदान गर्दै सिनेमा, कला, संस्कृति र सिर्जनात्मक संवादलाई एकै थलोमा जोडियो।
- अफ्रिकन, अन्तर्राष्ट्रिय, नेपाली तथा आदिवासी चलचित्रहरूको उत्कृष्ट प्रदर्शन
- कलाकार, निर्देशक, संगीतकार, प्राविधिक र प्रशिक्षार्थीहरूको सम्मान
- Cinema, Nature & Culture भावसहित फोटो प्रदर्शनी
- नृत्य प्रशिक्षण, चलचित्र प्रदर्शनी र सिने संवाद
नेपाली चलचित्र उद्योगलाई विश्वसँग जोड्ने यस ऐतिहासिक यात्रामा सहभागी सम्पूर्ण चलचित्रकर्मी, निर्णायक, आयोजक संस्था, अन्तर्राष्ट्रिय अतिथि तथा सहयोगीहरूप्रति चलचित्र विकास बोर्ड हार्दिक आभार व्यक्त गर्दछ।
सिनेमा केवल मनोरञ्जन होइन—यो हाम्रो पहिचान, हाम्रो संस्कृति र हाम्रो भविष्य हो ।