badapatra


‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 day, 2 hours ago

‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’

2 days, 6 hours ago

‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो

3 days, 6 hours ago

चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने

1 week, 4 days ago

३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित

1 week, 1 day ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

9 months ago| Published: Nov. 10, 2025, 3:37 p.m. | Views: 8404

संविधान दिवस २०८२को अवसरमा चलचित्र विकास बोर्डले  आजसामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउने १५ जना चलचित्रकर्मीलाई माननीय मन्त्री जगदीश खरेलज्यू तथा श्रीमान सचिव राधिका अर्यालज्यूको समुपस्थितिमा “सांस्कृतिक रूपान्तरण  पुरस्कार” प्रदान गरिएको छ ।


पुरस्कृत चलचित्रकर्मीहरू

* श्री शिव श्रेष्ठ (कलाकार)

* श्री सबिता गुरुङ (कलाकार)

* श्री तीर्थ थापा (निर्देशक)

* श्री यस कुमार (संगीतकार/गायक/निर्देशक)

* श्री ध्रुव लम्साल (चलचित्र पत्रकार)

* श्री रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)

* श्री सम्झना रौनियार (निर्देशक)

* श्री युवराज लामा (निर्माता/निर्देशक)

* श्री हेमन्त बुढाथोकी (कलाकार)

* श्री किशन पोखरेल (निर्माता)

* स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त)

* श्री नाजिर हुसेन (कलाकार)

* श्री रिमेश अधिकारी (निर्देशक)

* श्री रेनीश फागो (रंग संयोजक/प्राविधिक)

* श्री अन्जु पन्त (गायिका)