ANNOUNCEMENT: "Halkara" Chosen as Nepal's Official Entry to the 96th Academy Awards
1 year, 10 months ago |
स्टोरी बैंक (कथा संग्रहालय) को नतिजा सम्बन्धी सूचना ( मिति २०७९।१२।२६ )
2 years, 3 months ago |
चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षमा ९३ प्रतिशत बेरुजु फर्छ्योट गरेको छ। बोर्डले अनलाइन सेवा प्रवाह सञ्चालन गरी सुशासन र पारदर्शितामा समेत सुधार गर्ने लक्ष्य रहेको छ । आगामी दिनमा बोर्डले सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै अगाडी बढ्नेछ ।