badapatra


चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग

3 days, 13 hours ago| Published: July 3, 2025, 12:44 p.m. | Views: 155

चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत लामो समयदेखि मुटुका दुवै भल्वमा समस्या (एक ९८% र अर्को ७५% ब्लक) भई उपचाररत कलाकार "शकुन्तला शर्मा"लाई आर्थिक सहयोग स्वरूप "रु. ७५,०००/-" घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
उहाँको स्वास्थ्य लाभको कामना गर्दै, चलचित्र विकास बोर्ड चलचित्रकर्मीहरूको सुख-दुखमा साथ रहन प्रतिवद्ध छ ।