चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत  " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम  सम्पन्न
            6 months ago| Published:
                May 5, 2025, 8:06 p.m.  | Views: 5380
            चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत  " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम  सम्पन्न भएको छ ।
रेड चेरीको आयोजनामा भइरहेको कार्यक्रमको पहिलो चरण काठमाडौंमा,दोश्रो वीरेन्द्रनगर सुर्खेतमा, तेस्रो गुराँस गाउपालीका दैलेखमा र चौथो मुगुको रारा मा सम्पन्न भएको छ। कार्यक्रमको समापन समारोह पुरस्कार वितरण कार्यक्रमको साथ काठमाडौंमा हुनेछ ।