badapatra


चलचित्र विकास बोर्डबाट १५ समिति गठन, परिचयपत्र वितरण सम्पन्न

2 days, 17 hours ago

चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 3 days ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 6 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

8 months ago| Published: May 5, 2025, 8:06 p.m. | Views: 6866

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न भएको छ ।
रेड चेरीको आयोजनामा भइरहेको कार्यक्रमको पहिलो चरण काठमाडौंमा,दोश्रो वीरेन्द्रनगर सुर्खेतमा, तेस्रो गुराँस गाउपालीका दैलेखमा र चौथो मुगुको रारा मा सम्पन्न भएको छ। कार्यक्रमको समापन समारोह पुरस्कार वितरण कार्यक्रमको साथ काठमाडौंमा हुनेछ ।